नेपाली कांग्रेस पर्वतले माघ ८ गते दोस्रो जिल्ला सम्मेलन गर्दैछ । मंगलवार पार्टी कार्यलयमा पत्रकार सम्मेलन मार्फत केन्द्रिय सभापति शेरबहादुर देउवा सहित केन्द्रिय सदस्य शसांक कोईराला, चन्द्र भण्डारी लगायत नेताहरूले सम्बोधन गर्ने जानकारी दिएको छ ।
कांग्रेसको दोस्रो जिल्ला सम्मेलनको चर्चासंगै पर्वत कांग्रेस भित्रको गुटउपगुट अन्त्य हुन्छ कि थप उधारिन्छ भन्ने चर्चा नागरिक पंक्तिमा छ । सम्मेलनलाई सम्बोधन गर्न आउने केन्द्रिय सभापति देउवा सहितका नेताले धाँजा फाटेको पर्वत कांग्रेसलाई मिलाएर जान्छन् कि थप चर्काएर त्यो समयले बताउला ।
हेरौं एक सामाग्री ।



