लामो समय देखी लोकदोहोरी गीतसंगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय कलाकार सुवास पौडेलले चौंथो गीति एल्मब एक्का चिडिको बजारमा ल्याउने भएका छन ।
गायक पौडेलले आफ्नै आवाजमा गाएको गितको छाँयाकान पनि आफ्नै गाउँ कुश्माको राधा कृष्ण टोलमा गरेका छ्न ।
पौडेललाई महिला आवाजमा ज्योति लोहोनीले साथ दिएकी छन । गितको शब्द लय सुवास पौडेल र अर्का गायक सुदिप क्षेत्रीको रहेको छ ।
भिडियो निर्देशन तारानाथ आचार्यले गरेका छन । अभिनयमा जिवन साहानी, विनिता पौडेल लगायत कलाकार देख्न सकिने छ ।
डिजिटल स्टार युट्युब च्यानल मार्फत छिट्टै सार्वजनिक गरिने गायक सुवास पौडेलले जानकारी दिए ।
https://fb.watch/r7nEF8gwpE/?mibextid=zkHLXF



