20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

‘नमस्ते ढोगदिया’ गायिका कबिता खत्रीलाई सर्बोत्कृष्ट लोकदोहोरी अवार्ड ।

शेयर गर्नुहोस्

तीन महिना अघि युट्युवमा सार्वजनिक ‘नमस्ते ढोगदिया’ बोलेको गीतकी गायिका कबिता खत्रीले सर्बोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी छिन् । बिहीबार काठमाडौंमा आयोजीत १५ औं बिन्दाबासिनी म्युजिक अवार्ड २०८१ मा उनलाई अवार्ड प्रदान गरियो ।

गायिका कबितालाई वरिष्ठ गायक, सर्जक दुर्गा रायमाझी लगायतका अतिथिले ले अवार्ड प्रदान गरे । साथै अवार्ड पाएसँगै गायिका कबिताले खुसी ब्यक्त गरिन् । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोताले दिएको मायासँगै बिन्दाबासिनी अवार्डले आफूलाई सम्झिएकोमा उनले खुसी ब्यक्त गरेकी थिएन् ।

उनीसँगै मुना मदनबाट सिमा नेपाली, ढल्क्यो लाकुरीबाट सिता परियार, बस्यौ अलक्कैबाट शान्तीश्री परियार र माया आउने बसबाट देवी घर्ति मनोनयनमा परेका थिए । अन्ततः नमस्ते ढोगदियाबाट कबिताले अवार्ड पाउन सफल भइन् ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...