19.9 C
Nepal
Monday, November 17, 2025
सोमवार, मंसिर १, २०८२
Monday, November 17, 2025
spot_img

६ जना एआइजी बढुवा सिफारिस, को कहाँ पुगे ?

शेयर गर्नुहोस्

बिहीबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयले ६ जनालाई एआइजीमा बढुवा गरेको छ ।
६ जन प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन् ।

खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा, आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा, पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडामा, कार्कीलाई लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरमा, अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा सिफारिस गरिएको हो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ । नेपाली राजानीतिक पार्टीका नेतृत्व फेरिनु पर्छ भनेर उनिहरुको कार्य शैली माथि बेलाबखत प्रश्न उठिरहन्थ्यो । पार्टीमा आवद्ध...

गोपाल गिरी (माईला महाराज) एक धार्मिक तथा सामाजिक रुपान्तरणका अभियानता ।

कुश्मा नगरपालिका वडा ७ रोहोटे निवासी गोपाल गिरी एक धार्मिक तथा सामाजि रुपान्तरणका अभियानता हुन । उनलाई समाजमा जरा गाडेर बसेको जातिय विभेदलाई आफ्नो...

गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज ।

गण्डकी प्रदेशका ७ वटा निर्देशनालय खारेज गरिएको छ । हाल प्रदेशमा पर्यटन, कृषि, पशुपन्छी, पूर्वाधार, वन, शिक्षा र स्वास्थ्य मन्त्रालय अन्तर्गत निर्देशनालय थिए ।...

पर्वतमा उद्यमशील वातावरण बनाउनका उत्पादन प्रवर्द्धन अभियान र ई-पत्रिकाको सुरुवात ।

पर्वतमा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योगी व्यवसायी समुदायका तर्फबाट आफ्नै संगठित प्रयासको आवश्यकता माथि जोड दिईएको छ । राज्य तहबाट उद्य ोग...

पर्वत वेलफेयर सोसाइटीद्वारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हुने ।

पर्वत वेलफेयर सोसाइटी यूकेले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्दैछ । चाडपर्व तथा उत्सवहरुमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आइरहेको...