24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

यस्ता काम कहिल्यै गर्दैनन् सफल व्यक्तिहरुले

शेयर गर्नुहोस्

सफलहुनेचाहनाकसलाईपोनहोलाररुतर, सफलहुनेअभिलासामाहामीकहिलेकाहीा  अनावश्यक  काम  गर्न  पनि  पछि  पर्दैनौ।सफल  हुने  चाहना  राख्ने  व्यक्तिले  भने  अनेक  इच्छा  पाल्दैनन्।सफलव्यक्तिमा  हुने  केही  गुणहरु।

फिडब्याक” पर्खंंदैनन्

सफलता  चाहने  व्यक्तिलाई  ‘फिडब्याक’  कुर्न  कुनै  समय  नै  हुँदैन । उनीहरू आफ्नो काम लागातार  गरिरहन्छन् । समयमा  काम  सक्ने  हतारो  उनीहरूमा  हुन्छ । उनीहरू  हाकिमले  बधाई दिओस्  भनेर  समय  खर्चंदैनन् ।  नयाँ  काम  सुरु  गरिहाल्छन् ।

क्रेडिट” खोज्दैनन्

सफल  व्यक्तिहरूको  अर्को  गुण  हो–  उनीहरू  तत्काल  ‘क्रेडिट’  खोज्दैनन्।आफ्नो  काम  पूरा  गर्ने  मात्रउनीहरूको  लक्ष्य  हुन्छ।राम्रो  कामका  लागि  उनीहरू  तत्काल  प्रशंसा  पनि  चाहँदैनन्  र  कामको  श्रेय  आफूमात्र  पनि  लिन  चाहँदैनन्।  सफल  व्यक्तिहरू  ‘टिम  वर्क’ मा  विश्वास  गर्छन्,  त्यसैलाई  सफलताको  श्रेयमान्छन्।

प्रतिबद्धतातोड्दैनन्

आफूले   गरेको   प्रतिबद्धता   नतोड्नु   पनि   सफल  मानिसको  गुण   हो।   बरु,   सफल   मानिसहरू  असफल   हुने  प्रतिबद्धता   नै   बनाउँदैनन्,   उनीहरूले   गरेको   वाचा   पूरा  गरेरै   छाड्छन्।   यही   कारण  उनीहरूले   विश्वास  जित्छन्।

कामबाटपछिहट्दैनन्

सफल  व्यक्तिहरू  आफूलाई  सधैँ  व्यस्त  राख्न  चाहन्छन्।  आफ्नो  कामलाई  रमाइलोसाथ  गर्नु  नै  सफलव्यक्तिको  गुण  हो।  उनीहरू  कामबारे  गुनासो  गर्दैनन्,  काम  गर्नु  नै  उत्सव  मनाउनु  होजस्तै  गर्छन्।

ईष्र्यागर्दैनन्

वास्तविक  विजेताहरू  अरूको  ईष्र्या  गर्दैनन्।अरूको  ईष्र्या  गर्दा  समय  खर्च  हुने  उनीहरूलाई  थाहा  हुन्छ।  त्यसैले  उनीहरू  आफ्नो  काममा  नै  ध्यान  दिन्छन्,  अरूको  ईष्र्या  गरेर  समय  बिताउँदैनन्।

मेरोकामहोइन” भन्दैनन्

सफल  व्यक्तिहरूलाई  आफ्नो  कामबारे  जानकारी  त  हुन्छ,  तर  उनीहरू  आफ्नो  काम  होइन  भन्ने  बाहनाबनाएर  कामबाट  पन्छिन  खोज्दैनन्।सफल  व्यक्तिहरू  ‘टिमवर्क’ मा  विश्वास  गर्ने  भएकाले  जस्तोसुकैपरिस्थितिमा  पनि  नयाँ  काम  सम्हाल्न  तयार  हुन्छन्।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...