8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

पर्वत जिल्लाका सेयर लगानी कर्ताले सिडियोलाई बुझाए ज्ञापन पत्र ।

शेयर गर्नुहोस्

पर्वत जिल्लाका पुँजी बजारमा आबद्ध लगानी कर्ताद्वारा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।

लगानी कर्ताहरुले १९ बुंदे माग सहित ज्ञापन पत्र बुझाउंदै यथासिग्र सरकारले आफ्नो माग सम्बोधन गर्नुपर्ने भन्दै दबाब दिएका छन ।

ज्ञापन पत्रमा भनिएको छ ‘पुँजी बजार सुधार, बिकास र बिस्तारका कामहरु तत्काल गराई हामी सर्बसाधारण लगानीकर्ताहरुलाई कठिन संघर्षमा जान बाध्य नपार्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।’

नेपालको पुँजी बजारमा नीति नियम पुर्वाधार र प्रविधिको सही बन्दोबस्त गरी प्रभावकारी नियमन गर्नुपर्ने माग राखेपनि सरकारले वेवास्ता गरेकोले आफुहरु बाध्य भएर विरोधका कार्यक्रम गर्न परेको लगानीकर्ता बताउँछन ।

पर्वत जिल्लाका २ दर्जन लगानी कर्ताहरु जिल्ला प्रशासन कार्यलय पर्वत पुगी ज्ञापन पत्र बुझाएको पर्वतका सक्रिय सेयर लगानीकर्ता मोहन आचार्यले जानकारी दिए । सेयर लगानी कर्ता नवराज शर्माले ज्ञापन पत्र बुझाउँदै संघर्ष समितीका संयोजक तिलक कोईराला असार १ गते देखी काठमाडौंमा आमरण अनशन बस्ने र सरकारले माग सम्बोधन नगरे देशैभरीका सेयर लगानीकर्ता एकबद्ध भएर देशव्यापी रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम चर्काउने बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...