20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

पर्वत जिल्लाका सेयर लगानी कर्ताले सिडियोलाई बुझाए ज्ञापन पत्र ।

शेयर गर्नुहोस्

पर्वत जिल्लाका पुँजी बजारमा आबद्ध लगानी कर्ताद्वारा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।

लगानी कर्ताहरुले १९ बुंदे माग सहित ज्ञापन पत्र बुझाउंदै यथासिग्र सरकारले आफ्नो माग सम्बोधन गर्नुपर्ने भन्दै दबाब दिएका छन ।

ज्ञापन पत्रमा भनिएको छ ‘पुँजी बजार सुधार, बिकास र बिस्तारका कामहरु तत्काल गराई हामी सर्बसाधारण लगानीकर्ताहरुलाई कठिन संघर्षमा जान बाध्य नपार्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।’

नेपालको पुँजी बजारमा नीति नियम पुर्वाधार र प्रविधिको सही बन्दोबस्त गरी प्रभावकारी नियमन गर्नुपर्ने माग राखेपनि सरकारले वेवास्ता गरेकोले आफुहरु बाध्य भएर विरोधका कार्यक्रम गर्न परेको लगानीकर्ता बताउँछन ।

पर्वत जिल्लाका २ दर्जन लगानी कर्ताहरु जिल्ला प्रशासन कार्यलय पर्वत पुगी ज्ञापन पत्र बुझाएको पर्वतका सक्रिय सेयर लगानीकर्ता मोहन आचार्यले जानकारी दिए । सेयर लगानी कर्ता नवराज शर्माले ज्ञापन पत्र बुझाउँदै संघर्ष समितीका संयोजक तिलक कोईराला असार १ गते देखी काठमाडौंमा आमरण अनशन बस्ने र सरकारले माग सम्बोधन नगरे देशैभरीका सेयर लगानीकर्ता एकबद्ध भएर देशव्यापी रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम चर्काउने बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...