19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

कोरोनाका कारण पर्वत समाज जापानको पुर्व निर्धारित कार्यक्रम स्थगित ।

शेयर गर्नुहोस्
गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयो गर्ने उद्देश्यले पर्बत समाज जापनको मुख्य आयोजना र पर्वत जिल्लाका ७ पालिकाको सह आयोजनामा जापान टोकियो नाकानो जेरो हलमा आयोजना गरेको कन्सर्ट कार्यक्रम कोरोनाका कारण स्थगित भएको छ ।
जनबरि ७ तारिक २०२३ मा मन्त्र ब्याण्डको कन्सर्टको साथमा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरेकोमा कोरोना महामारी बढ्दा नेपालबाट कलाकार आउन समेत समस्या भएपछि कन्सर्ट स्थगित गरीएको पर्वत समाज जापानका महासचीव राम बस्तोलाले जानकारी दिए । उनले कन्सर्ट स्थगित भए पनि सोही दिन नेपाली चलचित्र महापुरुष पर्दर्शन प्रदर्शन गरिने जानकारी दिए ।
तोकिएको कार्यक्रम गर्न मिति तय गरेर घोषणा गरिने संस्थाले एक विज्ञप्ती मार्फत जानकारी समेत दिएको छ ।
पर्वत समाज जापानले यसरी कार्यक्रम आयोजना गरी गृह जिल्ला पर्वत लगायत देशका विभिन्न ठाउँमा गरिब, दलित पिछाडिएको क्षेत्र, दीर्घरोगी लगायत प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आइरहेको छ ।
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...