7 C
Nepal
Friday, January 23, 2026
शुक्रबार, माघ ९, २०८२
Friday, January 23, 2026
spot_img

पर्वत जेसीजले चलायो जिवनका लागी सकारात्मक सोंच अभियान

शेयर गर्नुहोस्

पर्वत जेसीजको आयोजनामा सफल जिवनकानका लागि सकारात्मक सोंच अभियान विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

शुक्रबार पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आयोजित कार्यक्रममा सकारात्मक सोंच अभियानका संरक्षक पर्यटनविद तथा लेखक कर्ण शाक्यले सहभागीहरुलाई सफल जिवनका आयामक बारे बताए । अभियानता शाक्यले सकारात्मक सोंच नै सफल जीवनको प्रमुख हतियार रहेको बताए । उनेले सफलता सगै मान्छे असल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुका जिज्ञासा र प्रश्ननमा जवाफ दिँदै शाक्यले सकारात्मक सोंच, खोज, परोपकार, पर्यटनक्षेत्र, संस्कृति सम्पदा, उद्धशिलता लगायत विषयमा ब्याख्या गरेका थिए ।

कार्यक्रमका अर्का वक्ता शिक्षाविद प्रशिक्षक जोस निरौलाले पनि सफल जिवनकालागी सकारात्मक सोंच र शिक्षा र समाजबारे बोलेका थिए । पर्वत जेसीजका पुर्व अध्यक्ष सिनेटर हिम बहादुर पौडेल क्षेत्रीले आफ्नो अनुभव सुनाउँदै कार्यक्रम असाध्यै फलदायी रहेको बताए ।

पर्वत जेसीजका अध्यक्ष विनोद आचार्यको अध्यक्षता, कोषाध्यक्ष सन्दिपा पौडेलको आस्थापाठ रहेको कार्यक्रममा संयोजक ठाकुर रसाईलीको स्वागत र जेसीज पर्वतका महासचिव सुरज श्रेष्ठको संचालन रहेको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...