20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

पर्वत जेसीजले चलायो जिवनका लागी सकारात्मक सोंच अभियान

शेयर गर्नुहोस्

पर्वत जेसीजको आयोजनामा सफल जिवनकानका लागि सकारात्मक सोंच अभियान विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

शुक्रबार पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आयोजित कार्यक्रममा सकारात्मक सोंच अभियानका संरक्षक पर्यटनविद तथा लेखक कर्ण शाक्यले सहभागीहरुलाई सफल जिवनका आयामक बारे बताए । अभियानता शाक्यले सकारात्मक सोंच नै सफल जीवनको प्रमुख हतियार रहेको बताए । उनेले सफलता सगै मान्छे असल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुका जिज्ञासा र प्रश्ननमा जवाफ दिँदै शाक्यले सकारात्मक सोंच, खोज, परोपकार, पर्यटनक्षेत्र, संस्कृति सम्पदा, उद्धशिलता लगायत विषयमा ब्याख्या गरेका थिए ।

कार्यक्रमका अर्का वक्ता शिक्षाविद प्रशिक्षक जोस निरौलाले पनि सफल जिवनकालागी सकारात्मक सोंच र शिक्षा र समाजबारे बोलेका थिए । पर्वत जेसीजका पुर्व अध्यक्ष सिनेटर हिम बहादुर पौडेल क्षेत्रीले आफ्नो अनुभव सुनाउँदै कार्यक्रम असाध्यै फलदायी रहेको बताए ।

पर्वत जेसीजका अध्यक्ष विनोद आचार्यको अध्यक्षता, कोषाध्यक्ष सन्दिपा पौडेलको आस्थापाठ रहेको कार्यक्रममा संयोजक ठाकुर रसाईलीको स्वागत र जेसीज पर्वतका महासचिव सुरज श्रेष्ठको संचालन रहेको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...