11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

पर्वत जेसीजद्वारा `दिगो विकासका लागि युवा नेतृत्व विषयक वक्तृत्वकला सम्पन्न ।

शेयर गर्नुहोस्

पर्वत जेसीजको आयोजनामा `दिगो विकासका लागि युवा नेतृत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जिल्लाका सातवटा विद्यालयका विद्यार्थी सहभागी थिए । जसमध्ये प्रथम शिवालय क्याम्पसका सदिक्षा पोख्रेल भएकी छन । त्यस्तै विश्वज्योती माध्यमिक विद्यालयका शिव प्रसाद सुवेदी दोस्रो र कालीगण्डकी एकेडेमीका विनिसा क्षेत्रीले तेस्रो स्थानन हासिल गरेका छन । प्रथम दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार, ३ हजार २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

पर्वतबाट प्रथम भएका प्रतियोगीले पोखरा जेसीजले आयोजना गरेको प्रत्योगितामा सहभागी हुने पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।

कार्यक्रममा कुश्मा नगरपालिका ४ वडा अध्यक्ष रामहरी शर्माले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई बाहिर प्रस्तुत गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । शर्माले सहभागीहरुलाई जितमा अनावश्यक हौसिन र पराजयमा निरासा नपाली अंघी बढ्न विद्यार्थीहरुलाई आग्रह गरे ।

Screenshot

कार्यक्रममा पर्वत जेसीजका अध्यक्षीय कल्बका अध्यक्ष विनोद श्रेष्ठ, पुर्व अध्यक्ष लेखनाथ पौडेल, निर्णायक संयोजक लक्ष्मी प्रसाद शर्मा, लगायतले आफ्नो धारणा राखेका थिए ।

पर्वत जेसीज २०२४का अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव अमृत पोख्रेलको रहेको थियो । तालिम निर्देशक अर्जुनराज पुरीको आस्थापाठ र स्वागत कार्यक्रम संयोजक अजय पोख्रेलको रहेको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...