11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

पर्वतमा सहयोगार्थ यूकेमा आयोजित च्यारिटी इभेन्टको तयारी पुरा..

शेयर गर्नुहोस्

पर्वत वेलफेयर सोसाइटी यूकेले गृह जिल्ला पर्वतका जेहेन्दार, गरिब तथा अल्पसंख्यक बालबालिकालाई शिक्षा आर्जनमा सहयोग गर्ने उद्देश्यले यही ७ जुलाईमा च्यारिटी इभेन्ट गर्दै छ ।

इभेन्टको मिति नजिकिएसंगै आयोजक तिब्र तयारीमा जुटेको छ । कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन तयारीमा जुटेको अध्यक्ष अप्सरा गुरुङले जानकारी दिइन् । `विगतमा जस्तै यस कार्यक्रमलाई पनि सबै तहबाट सहयोग मिल्ने विश्वास लिएका छौँ । सबैलाई निमन्त्रणा गरिएको छ उपस्थित भएर सहयोग गरी कार्यक्रम सफल बनाउन अनुरोध गर्दछौं´अध्यक्ष गुरुङले थपिन ।

कार्यक्रम सांगीतिक संस्कृतिक माहोल बनाउनका लागि नेपालबाट कलाकारहरु राजन गुरुङ, कला लम्साल, रेनुका भट्टराई, ललिता पुन, अस्मिता राना उपस्थित हुनेछन् । त्यो बाहेक स्थानीय कलाकारबाट कला संस्कृति प्रस्तुत हुनेछन ।

कार्यक्रममा विभिन्न ठाउँबाट विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी हुने आयोजकले बताएको छ । कार्यक्रम अल्डरसट स्थित एम्पायर हलमा हुने छ । सोसाइटीले नेपाल र बेलायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...