9.1 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ : देवेन्द्र पौडेल

शेयर गर्नुहोस्

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४/५ वटा भन्दा बढी मन्त्रालय आफूहरुले पाउने सम्भावना नरहेको स्थायी कमिटी सदस्य पौडेल बताउँछन् ।

उनी पनि मन्त्रीका दाबेदार हुन् । यद्यपि यो विषय पार्टीले निर्णय गर्नुपर्ने उनी बताउँछन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले भनेका छन्, ‘पार्टीले राष्ट्रिय सम्मेलन छ, यसमा काम गर्नुस् भन्यो भने पनि गर्छु । सरकारको नेतृत्व गरेर जानुस् भनेछ भने पनि म उम्मेदवार हुँ ।’

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...