24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

‘द भ्वाइस अफ नेपाल’को कोच बनेपछि धेरै कुरा सिक्न पाएको छुः प्रमोद खरेल

शेयर गर्नुहोस्

गायक प्रमोद खरेलले आफू व्यवसायीक गायक भएकाले हरेक किसिमको गीत गाउनुपर्ने बताएका छन् । ‘द भ्वाइस अफ नेपाल’को कोच बनेपछि अझै राम्रो गीत सार्वजनिक गर्नुपर्ने दबाब महशुश गर्नुभएको छ कि छैन भन्ने प्रश्नमा उनले भने–‘एक प्रकारले त दबाब हुन्छ नै । तर, मैले आफ्नो काममा पनि ध्यान दिनपर्छ । भ्वाइसको सेटमा हरेक विधामा गीत गाउन सक्ने प्रतियोगीहरुसँग भेट हुन्छ । यसैले पनि मैले सिक्नुपर्ने कुराहरु पनि फराकिलो बनेर जान्छ । मैले, प्रतियोगीहरुबाट धेरै कुराको अध्ययन गर्न पाएको छु ।’

प्रमोदले ट्यालेन्टहरुलाई कोच गरेपछि आफूले पनि राम्रो गर्नुपर्छ भन्ने दबाब हुने स्विकार गरे । साथमा उनले भने–‘म कोच भन्दा पहिले एक व्यवसायिक गायक हुँ । मैले कसरी गाइरहेको छु, बजारले मबाट कस्तो गीतको अपेक्षा गर्छ भन्ने पनि मैले ध्यान दिन आवश्यक छ । मेरो स्वर कसरी प्रयोग भैरहेको छ भन्ने पनि याद गर्नुपर्छ । मैले फरक फरक जनराका गीत गाउनुपर्छ ।’

प्रमोदले आफू कोच भएपनि नभएपनि म्यूजिकको विद्यार्थी भएको नाताले राम्रो काम गर्नुपर्छ भन्ने सधै हुने गरेको सुनाए । आफू बजारको गायक भएकाले पनि न्यायपूर्ण काम गर्नुपर्ने प्रमोदको तर्क छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...