9.1 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

सकारात्मक कुरा सुनाउन पाइएन: मन्त्री कार्की

शेयर गर्नुहोस्

बालकोटमा जारी कांग्रेस-एमालेको शीर्ष नेताबीचको बैठक सकिएको छ ।

बैठक बिनानिष्कर्ष टुंगिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । हिजो जुन कुरा भएको थियो आज पनि त्यही कुरा भएको उनले बताए ।

‘हामीले उहाँहरूलाई संसद सुचारू गरौं । एमसिसीलाई राष्ट्रिय सहमितका साथ अनुमोदनको दिशामा लगेर मुलुक महत्वपूर्ण विषयमा एक ठाउँमा उभिन्छ भन्ने सन्देश दिऊँ भनेर प्रस्ताव गर्यौं तर उहाँहरूले पुरानै कुरा दोहोराउनु भएको छ’, छलफल सकिएपछि पत्रकारसँग कार्कीले भने, ‘हामीलाई प्रतिनिधि सभाको द्वार खुलेको छैन। त्यो खुलाउन तपाईंहरूले काम गर्नुस्। तपाईंहरूको दायित्व हो भनेर भन्नुभयो। हामीले पनि तपाईंहरूको पनि दायित्व हो संसद जिवन्त बनाउने। यो दायित्वलाई परिस्थितिको मूल्यांकन गरेर अगाडि बढौं भनेका छौं। र आज पनि छलफल त्यति मै केन्द्रित रह्यो ।’

जुन सकारात्मक कुरा सुनाउला भन्ने लागेको थियो त्यो सुनाउन नपाएको उनले बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...