मोदी गाउँपालिका ३ देउराली लाङदी भुमे थानको सतल उद्घाटन भएको छ । सतलको गण्डकी प्रदेश सांसद ललितकला गुरुङले एक भव्य कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।




अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।