11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

कुश्माका फार्मेसिस्ट राजेश पौडेल सम्मानित ।

शेयर गर्नुहोस्
अन्तर्राष्ट्रिय फार्मेसी दिवस २५, सेप्टेम्बरका अवसरमा कुश्माका राजेश पौडेल सम्मानित भएका छन ।
नेपाल फार्मेसी संघ गण्डकी प्रदेशले दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमका अवसरमा पौडेललाई सम्मान गरेकोको । गण्डकी प्रदेशमा लामो समयदेखी स्वस्थ्य क्षेत्रमामा क्रियाशील रही योगदान पुराएका अनुभवी फार्मेसिस्टलाई सम्मान गरेको संघले पौडेललाई सम्मान गरेको हो ।
फार्मेसिस्ट राजेश पौडेल औसधी व्यवसायी संघ पर्वतका संस्थापक अध्यक्ष समेत हुन । उनी अन्य सामाजिक संघसंस्थामा समेत क्रियाशील छन ।
कार्यक्रममा फार्मेसी संघका केन्द्रिय अध्यक्ष अमृत खनाल, गण्डकी मेडिकल कलेजका प्रोफेसर डाक्टर रबिन्द्र श्रेष्ठ लगायतले भनाइ राखेका थिए । नेपाल फार्मेसी संघ गण्डकी प्रदेशका अध्यक्ष फार्मेसिस्ट विन्दु मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव सुवर्ण पन्तले गरेका थिए ।
 
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...