23.3 C
Nepal
Monday, October 26, 2026
सोमवार, कार्तिक १०, २०८३
Monday, October 26, 2026
spot_img

एकल महिला समुह पर्वतको आयोजनामा शुभकामना आदानप्रदान तथा पोशाक वितरण ।

शेयर गर्नुहोस्
मानव अधिकारका लागि महिला एकल महिला समुह पर्वतको आयोजनामा बिजया दशमी, शुभदिपावली नेपाल सम्बत तथा छट पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका अवसरमा कुश्मा नगरपालिका ५ का आमाबाबु बिहिन बालकहरु दिप कुमाल र दिप्सन कुमाललाई अध्ययनमा सहयोग होस् भन्ने उद्देश्यले पोशाक वितरण गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना व्यक्त गर्दै महिला र एकल महिलालाई समाजका सबै नागरिक सरह बुझ्न आग्रह गरे । बक्ताहरुले समाजका तमाम समस्याहरुको समाधानमा सबैजना एक भएर लाग्ने प्रतिबद्धता समेत गरे ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिककर्मी, सरकारी गैरसरकारी सामाजिक संस्था, प्रहरी, पत्रकार लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।
मानव अधिकारका लागि महिला एकल महिला समुह पर्वतको अध्यक्ष अजिता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संचालन समुहका सचिव खिममाया पाइजा गिरीले गरेका थिए ।
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...