13.7 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

पर्वत वेलफेयर युकेका अध्यक्ष गुरुङद्वारा दृष्टिविहिन छात्रवासको अवलोकन ।

शेयर गर्नुहोस्

पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष अप्सरा गुरुङले कुश्माको शिवालय माविमा रहेको दृष्टिविहिन छत्रवासको अवलोकन गरेकि छन ।

सोसाइटीले शिवालय माविमा दृष्टिविहिन विद्यार्थीको अध्ययनमा सहयोग पुराउने उद्देश्यले २०७५ सालमा १० लाख रुपैयाँको अक्षयकोस स्थापना गरेको थियो । सोसाइटीले स्थापना गरेको छात्रवृत्तिका विषयमा अध्यक्ष गुरुङले जानकारी लिंदै थप स्पष्ट पारिन । अक्षयकोस बिद्यार्थीको पढाइमा सहयोगी हुंदा कोष लाई बढाउने सोचमा रहेको जानकारी दिईन । साथै जिल्लाका अन्य बिधालयमा पनि यस्ता अक्षयकोस स्थापना गर्ने योजनामा रहेको पनि बताईन ।

शिवालय माबिमा दृस्टिबिहिन भएका १२ जना बिद्यार्थीहरु लाई अक्षयकोस बितरण गरिदै आएको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश सदस्य रेखा गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नेपाली काङ्ग्रेस पर्वतका सभापती युवराज जोशी, नेपाली कांग्रेस प्रदेश खका सचीव ठाकुर रसाईली, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, बिधालयका शिक्षकहरु सहभागी रहेका थिए । बिधालयको समग्र अवस्था र अक्षयकोसको बारेमा प्रधानाध्यापक भुपेन्द्र चापागाईंले जानकारी दिएका थिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...