8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

कांग्रेस बाजुङका सचिव पौडेलले गरे पार्टी परित्याग ।

शेयर गर्नुहोस्

नेपाली कांग्रेस मोदी गाउँपालिका ५ बाजुङका सचिव तथा नेपाल भुतपुर्व शैनिक संघ मोदी गाउँपालिकाका सभापति चन्द्र प्रकाश पौडेल (सुमन)ले नेपाली कांग्रेस परित्याग गरेका छन ।

आइतबार सामाजिक संजालमा लेख्दै आफु रहेको पार्टी नेपाली कांग्रेस परित्याग गरेको जानकारी गराएका छन । उनले लेखेका छन ‘दाजुभाइ तथा दिदिबहिनी तथा मेरा शुभ चिन्तकज्युहरु आजको मिति देखि मैले नेपाली काङ्ग्रेसको आफ्नो जिम्मेवारि पद र सक्रिय राजनीति बाट बिश्रम गरेको जानाकरी गराउदछु ।’

कांग्रेस भित्रको गुटगत राजनीति, चाकडीवाद र युवाहरूलाइ प्रोत्साहन नगर्ने परिपाटीले आफु रहिरहन उचित नठानेकाले पार्टी परित्याग गरेको पौडेलले जानकारी दिए ।

पछिल्लो समय नेपाली कांग्रेस परित्याग गर्नेको संख्या बढ्दो छ । यस अंघि नेपाली कांग्रेस पर्वत ख का सचीव ठाकुर रसाईली, सभापति पदका प्रत्यासी मिलन सुवेदी, जिल्ला सचिव पदका प्रत्यासी मोहन आचार्य लगायत ५० बढी नेता कार्यकर्ताले नेपाली कांग्रेस पार्टी छाडेका छन ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...