28.4 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

फलेवास नगर सभा नहुनुमा व्यक्तिगत स्वार्थ हो कि दलगत ? – रास्वापा नेता सुवेदी

शेयर गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन सुवेदीले फलेवास नगरपालिकाको नगर सभा नभएकोप्रति चासो राखेका छन । उनले सामाजिक संजाल मार्फत खबरदारी गर्दै आएका छन ।

पछिल्लो समय उनले व्यक्तिगत स्वार्थ हो कि दलगत स्वार्थले नगर सभा भएन आम नागरिकलाई स्पष्ट पार्नुपर्छ भनेका छन । नेता सुवेदीले नगर सभा हुन नसकेको परिस्थितिमा जनस्तर बाट दवाव र सहजीकरण गर्न आफुहरु लाग्न तयार रहेको बताउँदै समर्थकहरुबाट सुझाव समेत मागेका छन ।

नेता सुवेदी लेख्छन,

नगर प्रमुख ज्यु ,फलेवास नगरपालिकामा किन? के कति कारणले कस-कसको व्यक्तिगत या दलगत स्वार्थले नगरसभा हुन सकेन यसको बारेमा आमनागरिकलाइ स्पष्ट पार्नुहुन अनुरोध गर्दछु । समयमा नगरसभा सम्पन्न गर्न नसक्ने तपाइहरुबाट जनताले अरु के अपेक्षा राख्ने । जनस्तरबाट यसकालागी दवाव र सहजिकरण गर्न हामीहरुको भुमिका के कस्तो हुन सक्छ यहाहरुको सुझाब र सल्लाह कमेन्टमा वा इनबक्समा दिनुहुन अनुरोध गर्दछु ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...