13.7 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

खुर्कोटको कालिका माविलाई सिद्धार्थ बैंकले सहयोग गर्‍यो शैक्षिक तथा खेलकुद सामग्री ।

शेयर गर्नुहोस्
कुश्मा नगरपालिका २ स्थित कालिका माविका सिद्धार्थ बैंकले खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ । आज विद्यालयमा एक कार्यक्रमका विच विद्यार्थीहरुलाई भलिवल नेट, वास्केटवल, क्रिकेट सेट, ग्लोव, क्यारम वोर्ड, ज्यमिति सेट, वालविकास शिक्षाका सामग्री चार्ट, पम्प ,स्टेशनरी, लुडोसेट, चेस सेट लगायतका सामाग्री सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ बैंक पोखरा शाखाका प्रमुख ज्योतिन्द्र पौडेलले विद्यार्थीको शिक्षण सिकाइ तथा खेलकुद क्षेत्रमा समेत विकास होस भनेर संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बताए ।
अध्यक्ष वावुराम शर्माको सभापतित्व रहेको कार्यक्रमको संचालन शिक्षक देवराज पौडेलले गरेका थिए ।
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...