7.9 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

१५८औं मोति जयन्तीका अवसरमा गजल वाचन कार्यक्रम सम्पन्न ।

शेयर गर्नुहोस्

पर्वत साहित्य संगमको आयोजनामा १५८ औं मोति जयन्तीका अवसरमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी एकेडेमी कुश्माको व्यवस्थापन रहेको कार्यक्रममा मोतीराम भट्टको जिवनी र उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु इन्द्रकुमार विकल्प, डिआर शर्मा, लक्ष्मीप्रसाद शर्मा, इन्द्रमान खत्री, ठाकुर रसाइली, एन.पी. घायल, ध्रुव केसी, गोविन्द पौडेल लगायतले गजल वाचन गरे । त्यस्तै कालीगण्डकी एकेडमीमा अध्ययनरत २० जना भन्दा बढी विद्यार्थीहरुले रचना वाचन गरेका थिए ।

पर्वत सहित्य संगगमका अध्यक्ष डि.आर. शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालीगण्डकी एकेडेमीका प्रिन्सीपल बशन्त कुमार कर्माचार्यको स्वागत र संचालन संचारकर्मी दिपेश पोखरेलको रहेको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...