कुश्मा नगरपालिका २ अर्मादीका शान्ति शर्मा कुमालले ११ बर्ष देखी कृषि पेशा गर्छिन । उनले तरकारी खेती, कुखुरा तथा भैंसी पालनबाट आएको आम्दानीले घरखर्च चलाउँछिन ।
सरकारले कृषकलाई प्रोत्साहन गर्ने भनेर ल्याउने कार्यक्रम वास्तविक किसानसम्म नपुग्ने गरेकोमा उनको दुखेसो छ ।
https://www.facebook.com/watch/?v=704413174889750&extid=CL-UNK-UNK-UNK-AN_GK0T-GK1C&ref=sharing&mibextid=Nif5oz



