कृषि ज्ञान केन्द्र पर्वतले कृषक तथा सरोकारवाला हरुलाई खायल आलु उत्पादन प्रवर्द्धन सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।
जिल्लाका ७ ओटै स्थानीय तहबाट सहभागी कृषिकहरुले कृषि कर्ममा आफुले भोग्नुपरेका समस्याहरु सुनाए ।
हेरौं एक सामाग्री ।



