हिँजो समाजमा घोडा चढेर हिँड्ने मान्छे, गाउँको ठुलो मान्छे गनिन्थ्यो । जिम्मावाल, मुखियाहरु घोडा चढ्थे । सरकारी अड्डाका प्रमुखहरु घोसामा सवार हुन्थे ।
समय क्रमसंगै गाडीको चलनचल्ती आयो । घोडा धेरैजसो ठाउँमा प्रायः लोप हुँदै गए । तर, बाग्लुङ नगरपालिका १२ बलेवाका ७४ बर्षीय गोविन्द प्रसाद पौडेल घोडसवार गर्छन् ।
उनै पौडेलसंगको छोटो कुराकानी



