पर्यटन तथा उद्योग कार्यालय पर्वत ५ बर्ष देखी लेखा प्रमुख बिहिन छ । दैनिक आर्थिक सम्बन्धि काम हुने कार्यालयमा लेखा हेर्ने कर्मचारी नहुँदा झन्झट बेहोर्नु परेको छ ।
यत्ति सम्मकि अन्य कार्यलयका कर्मचारीलाई रिक्वेस्ट गरेर काम चलाउनु पर्छ । यस विषयमा पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख अशोक नेपालीसंग जानकारी लिएका छौँ ।
हेरौं एक सामाग्री ।



