पर्वत जिल्लाका डिएसपी खुमलाल भुसाल गण्डकी प्रदेश प्रहरी कार्यलयबाट सम्मानित भएका छन ।
सहकारी ठगी प्रकरणमा ३ वटा मुद्दा दर्ता तथा ७ जना प्रतिवादीहरु पुर्पक्षका लागि कारागार चलान, कर्तव्य ज्यान, फरार प्रतिवादी पक्राउ, आन्तरिक प्रशासन व्यवस्थापन लगायत शीर्षकमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रदेश प्रहरी कार्यलयले भुसाललाई सम्मान गरेको हो ।
भुसाल सहित गण्डकी प्रदेशका १९ जना प्रहरी सम्मानित भएका छन ।
हेरौं एक सामाग्री ।



