सामाजिक विकास कार्यलय पर्वतले पछिल्लो समय नागरिक तह, समाज र संजालमा उठेका विषयलाई गम्भीरताका साथ लिएको बताएको छ ।
कार्यालयका प्रमुख टंक प्रसाद ढकालले नागरिकले उठाएका सवालहरुमा सकारात्मक रहेको बताउँदै आगामी दिनमा कमजोरीहरु सुधार गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।
https://fb.watch/q_SzgR1IWE/?mibextid=w8EBqM
सामाजिक विकास कार्यालयले नागरिकले उठाएका सवाल गम्भिरताका साथ लियो ।
शेयर गर्नुहोस्
शेयर गर्नुहोस्
अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



