8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

एमाले पर्वतको १०औं अधिवेशन, गुटगत चर्काचर्की देखी उम्मेदवारको तछाडमछाड ।

शेयर गर्नुहोस्

नेकपा एमालेको १०औं महाधिवेशनको चर्चा परिचर्चा छलफलले पर्वत जिल्ला चुर्लुम्मै डुवेको छ । पछिल्लो संघ र प्रदेशको निर्वाचनमा जिल्लामा क्लिन स्वीप गरेको पार्टीको अधिवेशन भएकाले पनि यस अधिवेशनलाई विशेष चासोले हेरिएको छ ।

नेकपा एमालेको यसपटको अधिवेशनमा उम्मेदवारहरुको चर्चा संगै गुट उपगुटको चर्चा पनि हुन थालेको छ । मिलेमतोमा अधिवेशन गर्दा पार्टी जाम भएकोले यसपटक निर्वाचन गरेर किलियर गर्नुपर्नेमा नेतृत्व देखी कार्यकर्ताकोको आवाज छ । यस अधिवेशनमा विषेश गरी ३ जना उम्मेदवारहरु मुख्य आकांक्षीका रुपामा देखिएका छन । राजु पौडेल, पदमपाणी शर्मा र गोविन्द पहाडी ।
यसै सन्दर्भको एक सामाग्री हेरौं ।
https://fb.watch/r1cvXYGiDP/?mibextid=zkHLXF

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...