मौसम परिवर्तन संगै स्वस्थ्यमा परिवर्तन हुने गर्छ । खानपानका कारण पनि धेरै स्वस्थ्य समस्या देखिन्छन । अहिले गर्मी मौसम छ ।
गर्मीको समयमा कस्तो खाने कुरा खाने के नखाने हामीले पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलासंग जानकारी लिएका छौँ ।
https://fb.watch/rxZHBlCp-1/?mibextid=w8EBqM



