11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

पर्वत वेलफेयर सोसाइटीद्वारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हुने ।

शेयर गर्नुहोस्

पर्वत वेलफेयर सोसाइटी यूकेले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्दैछ । चाडपर्व तथा उत्सवहरुमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आइरहेको सोसाईटीले नयाँ बर्ष विशेष कार्यक्रम यही अप्रिल २५ तारिख अल्डरसट स्थित एम्पायर हलमा आयोजना गर्न लागेको हो

कार्यक्रमको मिति नजिकिएसंगै आयोजक तिब्र तयारीमा जुटेको छ । कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन तयारीमा जुटेको वेलफेयर सोसाइटीका अध्यक्ष अप्सरा गुरुङले जानकारी दिइन ।
एक अर्कामा आत्मिय सम्बन्ध, सामाजिक सेवा र एकतालाई मजबुत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङले बताइन् ।

कार्यक्रमबारे सबैलाई निमन्त्रणा भएको छ, विगतमा हुने कार्यक्रममा जस्तै सबै तहबाट सकारात्मक सहयोगले कार्यक्रम सफल हुने आयोजक अपेक्षा गरेको छ ।

कार्यक्रमलाई साँस्कृतिक माहोल बनाउनका लागि नेपालबाट कलाकारहरु राजु परियार, शिला आले, आरसी पौडेल आउने भएका छन । त्यो बाहेक स्थानीय कलाकारबाट कला संस्कृति प्रस्तुत हुने छन ।

पर्वत वेलफेयर सोसाइटीले नेपाल र बेलायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...